साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गालामा किस खानु पर्दैन !!

Nepal Telecom ad

डस्दा बिषकन्या ! मानिस खानु पर्दैन !
अर्को अब मैले क्यै बिष खानु पर्दैन !!

टोकी जब बिच्छीले भइएछ बेहोसै
मैले र त जुत्ता पालिस खानु पर्दैन

बोल्छौ मुख पोले झैं अनि ओखती खोज्छौ
आगो नचपाऊ ! आइस खानु पर्दैन !!

बिन्ती बुझिदेऊ रे ! छिन बाँच्न चाहान्छु
हे नागिन ! गालामा किस खानु पर्दैन !!

के भूल र मायाको सब दोष थ्यो तिम्रै
त्यो बुद्धि खुलोस् तिम्ले रिस खानु पर्दैन !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x