साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगायो ड्राइभरले

Nepal Telecom ad

छुटेका मनलाई जोडीरहेछ अप्टिकल फाईबरले
म भागुँ भन्थेँ डाक्टरसँग भगायो ड्राइभरले

ऊ थियो सात समुन्द्र पारि म पहाड(पाखामा
उसैको मुहार झलझली देख्थेँ मेरा यी आँखामा
दुबैलाई नजिक बनाइदियो इन्टरनेट–साईबरले
म भागुँ भन्थेँ पाइलटसँग भगायो ड्राइभरले

ऊ गर्दो रैछ खाडीमा काम दिनरात नभनी
उसैको कमाइ देशले खान्छ, खाँदैछु म पनि
चिठामा उसलाई ल्यान्ड्क्रुजर देछ सफारी हाइपरले
म भागुँ भन्थेँ नेताजीसँग भगायो ड्राइभरले

दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x