साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी लिलामा

Nepal Telecom ad

हाँसको जिन्दगी हिलामा बित्छ ।
अल्छीको जिन्दगी ढिलामा बित्छ ।।

सोझो हुनुको कस्तो प्रतिफल ।
गाईको जिन्दगी किलामा बित्छ ।।

अनिद्रा र अजिर्णले ग्रस्त कोही ।
कसैको जिन्दगी सिलामा बित्छ ।।

ओरिपरि भ ए गोपिनीहरू ।
कृष्णको जिन्दगी लिलामा बित्छ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भए त नोटको बिटो

भए त नोटको बिटो

रुपक अलङ्कार
म भ्रष्ट हुँ, दलाल हुँ

म भ्रष्ट हुँ, दलाल...

रुपक अलङ्कार
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x