साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निल्नु न ओकल्नु भो

Nepal Telecom ad

जिउनु न जल्नु भो
उभिनु न ढल्नु भो ।

गतिहीन जिन्दगी
रोकिनु न चल्नु भो ।

यात्रा यो उकालोको
बढ्नु र बदल्नु भो ।

दुविधा छ मनमा
भेटिनु न छल्नु भो ।

तिम्रो माया मलाई
निल्नु न ओकल्नु भो ।

आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठोक्तक

तीन ठोक्तक

प्रकाश बस्नेत ‘गफाडी’
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x