साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न सरकारका लागि !!

Nepal Telecom ad

महङ्गिदो भाउ बजारका लागि !
समाचार बनेछ अखबारका लागि !!

फुली रहन देऊ फूलहरूलाई
नटिप्नु ब्यर्थ उपहारका लागि !!

आमाको सपना बन्दकी राखेर
मदन छ लाममा कतारका लागि !!

घाईते दिल बोकेर मेरो निवासमा
कोही आएथ्यो उपचारका लागि !!

मान्छे–मान्छेमा किन दर्जा छुट्याइयो ?
मेरो पनि प्रश्न सरकारका लागि !!

यौटा विज्ञापन जरुर पढ्नु होला
‘बाउसेको खोजी छ असारका लागि’ !!

भिमफेदी, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x