साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ड्राइभर र सभासदका दुई ठट्टा

Nepal Telecom ad

१. हामीले बोर्डर पार गरिसक्यौं र ?

पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो “यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५ हजार पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?

कार ड्राइवर : म यो पैसाले आफ्नो ड्राइभिङ लाइसेन्स बनाउँछु ।

पछिल्लो सिटमा बसेकी उसकी आमाले भनिन्– “यसको कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ् ।”

उसको बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भने– “मलाई थाहा थियो चोरीको गाडीमा हामी धेरै टाढा जान सक्दैनौं ।”

त्यतिखेरै डिक्कीबाट आवाज आयो–
“गुरु ! हामीले बोर्डर पार गरिसक्यौं र ?”

 

२. सिधै सभासद्

नेपाली उखान टुक्का र जोक
रामे– श्यामेलाई गाली गर्दै : चोर, डाँका, फटाहा, बलात्कारी, ज्यानमारा,
राहदानी बेचुवा, अल्छी, भातमारा, सुतुवा, ट्वाँके …

श्यामे– के बाह्र सत्ताईस कुरा गर्छस् ? सिधै भन् न ‘सभासद्’ भनेर !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x