साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभ्यास

Nepal Telecom ad

वरको सिन्को पर पनि न सार्ने प्रोफेसर चिमोरिया अचेल घरमा जे पनि गर्छन् । कपडा धुन्छन । बाआमाको स्याहार सुसार, झाडु लगाउने, भाँडा माझ्ने, फूलबारीमा गोडमेल, भान्साको काम सबै । बेला मौकामा बजारको होटल–रेस्टुराँमा गएर पाक कला सिकेको र सो सम्बन्धी किताब पढेको कुरा पनि पत्नी गीताले थाहा पाइन् । यसरी पतिदेवमा आमूल परिवर्तन आएको देखेर बोलिन् गीता–

‘ओ प्रोफेसर साब, के भयो हजुरलाई ? बिहे भएको ३६ बर्षसम्म यो लिला देख्नुपरेको थिएन ।’

‘भाग्यवान, डीभी पर्यो । भीसा लाग्यो । अब त्यो कुनै हालतमा पनि ठग्न नपाइने संसारमा जानु छ । यो पूर्वतयारी हो… अभ्यास !’

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x