साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को आफ्नो को बिरानो ?

Nepal Telecom ad

आँसु झर्दा थाहा हुन्छ को आफ्नो को विरानो
दुःख पर्दा थाहा हुन्छ को आफ्नो को विरानो ।

पारी तार्छु भनी बीचमै छाड्नेहरू धेरै हुन्छन्
भेल तर्दा थाहा हुन्छ को आफ्नो को विरानो ।

कुरा मात्र गरी आफ्नो बन्न खोज्ने धेरै हुन्छन्
पूरा गर्दा थाहा हुन्छ को आफ्नो को विरानो ।

आफ्नो लागि मर्छ तर अर्कालाई कस्ले गर्छ ?
खाँचो टर्दा थाहा हुन्छ को आफ्नो को विरानो ।

सँगै हुँदा थाहा हुन्न नराम्रो नि रामै लाग्छ
थोरै सर्दा थाहा हुन्छ को आफ्नो को विरानो ।

बसेरी– ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x