साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई खोक्तक

Nepal Telecom ad

माइतै बसी छोरा

उठ्नै नभ्याउँदै त्यहाँ हजुर बुटिस लाइदिन्छे,
उठेपछि त झन् के कम, डिस्को डान्स् धाइदिन्छे
सधैं सुरक्षित नै हुन्छ भन्न कहाँ सकिन्छ र !
त्यसैले कन्या कुमारीले माइतै बसी छोरा पाइदिन्छे ।

छात्रवृत्ति

सरकार महिलालाई पढाउन
अगाडि बढाउन, लागि परेको छ,
तर के महिलाले यसको उपयोग गरेकी छन् ?
लौ कापी, कलम किन
राम्ररी पढ भनेर छात्रवृत्ति दिएको छ,
हाम्री गाउँकी एउटी नानीले पनि लिएकी छन्
त्यही छात्रवृत्तिको रकमले मोबाइल किनेकी छिन्
कहाँ पर्यो– कानमा
कहाँबाट बोलेको– मुखबाट
भन्दै त्यही साल पोइल हिनिछिन् ।
केही सालमै नानीले नानी पायो
छात्रवृत्ति को प्रतिफल आयो
केही वर्षमा
सँगैका साथी कोही डाक्टर भए
कोही इन्जिनियर
उनी चाँहि बस्दै थिइन्
फाटेको भोटो सियर ।
हेर्नुस् त नानीले यस्तो
काम गरेर देखाइन् अरे
अर्को वर्ष त
नानीले आफ्नो नानीको नाम पनि
छात्रवृत्तिको लागि लेखाइन् अरे !

धादिङ
हाल : स्यादुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिउको माला !!

बिउको माला !!

मुननारायण श्रेष्ठ ‘प्रभाषी’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x