साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चैते नेता

Nepal Telecom ad

मन्त्रीदेखि पिउनसम्म नारद जत्तिकै गुनगान देखेँ
जहाँ जाउँ आजभोलि कुरौटेकै सम्मान देखेँ

लुते स्याल हँुदारछन् कुर्सी विना नेता पनि
कुर्सी पाए मूसा पनि सिंह जस्तै वलवान् देखेँ

व्यवस्था त उल्ट्यो तर उल्टिएन संस्कार अझै
इमान्दारको छैन भलो, घुस्साहा नै धनवान् देखेँ

नखाउँ दिनभरिको शिकार, खाउँ कान्छाबाउको मुहार
कसरी खाऊँ जागिर हजूर, भोकै मर्ने विधान देखेँ

चैते नेताजीको आज तालुमाथि आलु फुल्यो
कसो गरे फल्छ आलु ? रवि अझै अन्जान देखेँ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x