साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशै नगरे हुन्छ

Nepal Telecom ad

नर्सरी पासै नगरी
नर्सको नोकरी खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

प्राइमरी पासै नगरी
प्राइम–मिनिस्टर खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

एस.एल.सी. पासै नगरी
बसको खलाँसी खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

आइ. ए. पासै नगरी
मन्त्रीको पि.ए. खाउँला भन्ने त
आशै नगरे हुन्छ ।

बि.ए. पासै नगरीकन
बिहे गरुँला भन्ने त झन्
आशै नगरे हुन्छ ।

जनपथ टोल, विराटनगर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x