साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैलाई सबैले

Nepal Telecom ad

सकेसम्म सबैलाई सबैले नै खेलाउँछन्
पैला सबै ठीकै हुन्छ पछि दोष केलाउँछन् ।

तिमी मेरो स्वामी भयौ हृदयको राजा भन्छन्
समर्पित बनेपछि कमारोझैं पेलाउँछन् ।

घायल आफ्नो प्रियजनलाई उपचार गराउन
जाँदा जाँदै नदीबीच श्वास छँदै सेलाउँछन् ।

सहमति पनि हुन्छ, सहकार्य पनि हुन्छ
अपराधी यही हो भन्दै आफैं पुलिस ले’राउँछन् ।

झापा, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x