साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ, हुन्छ

Nepal Telecom ad

यो वर्ष त संविधानको कुरा हुन्छ, हुन्छ
कुराकानी मिल्यो भने पूरा हुन्छ, हुन्छ ।

भर नपर जसलाई तिमी सधैं आफ्नो ठान्छौ
‘मुखमा राम बगलीमा छुरा’ हुन्छ हुन्छ ।

देशको लागि आहुति नै दिने मान्छे कहाँ
स्कुल जान नपाएका भुरा हुन्छ, हुन्छ ।

सहिदको घरभित्र के होला र धन
पुछिएको सिन्दुर र चुरा हुन्छ, हुन्छ ।

मधुशाला भित्र पसी नपिउँदा के हो ?
पिए पछि सुन्दरी र सुरा हुन्छ, हुन्छ ।

जहदा –७, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x