साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Untitled

Nepal Telecom ad

१.
बिना सूचना
बिहानै छाद्ने
जँड्याहा कलम ।

२.
अर्काको भित्तोमा
लछेप्रै मुतिदिने
मुतुवा कलम ।

३.
अन्जान मैयाँलाई
‘हग यू’ लेख्ने
हगुवा कलम ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x