साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रम्हा, विष्णु र महादेव : को ठूलो ?

Nepal Telecom ad

एक दिन ब्रम्हा र विष्णुका बीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् ।
महादेवले पनि आफ्नो लँगौटी उचालेर दुबैलाई अह्राउँदै भनेछन्– लौ एउटा उँधो जाओ, अर्को उँभो । उँधोजानेले टुप्पो र उँभो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू । जो पहिले फर्कन्छ उही ठूलो ।

त्यसपछि विष्णु गरुड चढेर उँधो उडेछन् र ब्रम्हा चाहिँ पुष्पक विमान चढेर उँधो लागेछन् ।
वर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्– प्रभो, हामीले त उँभो–उँधो केही पत्ता लगाउन सकेनौं ।

अनि त्यसपछि महादेवले आफ्नो लँगौटी तल सार्दै भनेछन्– देख्यौ त, को ठूलो रहेछ ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू । सृष्टिको नियम अनुसार आ–आफ्नो काम गर्नू । लौ जाओ फर्क अब ।

ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ–आफ्नो घरतिर लागेछन् ।

‘जयभुँडी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x