साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक ८

Nepal Telecom ad

विकल्प

इनकलाबलाई कहिल्यै मूर्दावाद भनिएन
न्यायलाई कठघरामा उभ्याएको सहिएना
अन्याय न हिजो कम थियो न अस्ति नै
सङ्घर्षको विकल्प त कहिल्यै खोजिएन ।

विदेशी सहयोग

मोमो र म्याक्सी संस्कृतिसँगै
विदेशी सभ्यता भित्रिएको हो,
अनुदान र ऋण सहयोगबाटै
एड्स र सिड्स पसेको हो ।

मङ्की स्टेट

पितृलाई हेला गरेर
दातृलाई हेलो गर्ने
भन्नलाई चाहिँ जनतन्त्र भन्ने
व्यवहार मङ्की स्टेटको गर्ने ?

नेपालीले के जान्यो ?

बुद्धलाई छिमेकीले विवादमा तान्यो
शान्ति देखाउँथ्यौँ उसले क्रान्ति ठान्यो
नेपालीले खै ! के जान्यो ? के जान्यो ??
आफ्नै बाउ, दाजु र भाइलाई गोली हान्यो ।

हिमाल
पर्यटकलाई देखाएर डलर झारर्थ्र्यौं 
आफैँलाई आफैँले मख्ख पाथ्र्यौं
आँगनमा दुन्दुभी छ बलेँसीमा रगत
कठै ! शान्ति भैदिए हिमाल देखाएरै त छाक टार्थ्र्यौं ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x