साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउलीका पात

Nepal Telecom ad

खेतभरि काउलीका फूलहरू फुलिरहेका थिए । छिप्पिएका काउली काट्ने र डोक्याउने काम पनि जारी थियो ।
वैकुण्ठले खेतको एकापट्टि किनारमा खाल्टो खनेर भर्खर काटेका काउलीका हरिया पात तथा डाँठ गाडिरहेका थिए ।

‘किन काका, त्यति राम्रा र हरिया पातहरू गाईलाई नखुवाएर गाड्दै हुनुहुन्छ ?’ मैले सोधेँ ।

उनी देब्रे हातले कम्मरमा समाउँदै र दाहिने हातले कोदालाको बिँड अँठ्याउँदै ठाडो परे र पुलुक्क मलाई हेर्दै भने– ‘कडा विषादी हालेको छ । गाईले खायो भने त ठहरै मर्छन् नि बाबु ! त्यसैले गाडेको ।’

‘हँ !’ अचम्म लाग्यो मलाई ।
‘अनि पात गाडेपछि काउलीका फूल के गर्ने नि काका ?’ मेरो मनको तीब्र जिज्ञासा बाहिरियो ।

‘बजार पठाउने ।’ वैकुण्ठ काकाले सहजै उत्तर दिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x