साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्न कि ?

Nepal Telecom ad

तरुनी बरुनीलाई जाडो पनि हुँदैन कि
आधा छाति खुला राख्छन् लाजले पनि छुन्न कि ।

तरक्क किन तर्कन्छन् यता आउनु हुन्न कि
लचक्क किन लच्कन्छन् नलच्की हिंड्नु हुन्न कि ।

कान नै बहिरा हुन् कि बैंसमा सुनिंदैन कि
मोती झर्ला कि झैं गर्छन् बोल्नै पनि हुन्न कि ।

झनक्क किन झन्किन्छन् आँखै लाउनु हुन्न कि
बैंसको कत्तिको सेखी कहिल्यै यो नुहुन्न कि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x