साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलाउलान् कि नजलाउलान् ?

Nepal Telecom ad

माघ आठ गते संविधान नआए नेता जलाउने रे
माघ आठ गते संविधान आए संविधान जलाउने रे !

खाना पकाउने ग्यास नपाएर हाहाकार छ
नेता जलाउनुहोस् कि संविधान जलाउनुहोस्
त्यो आगोमा हाम्रो ताउलो पनि बसाल्न दिनुहोस् है
अनि पो जनताको चाहना पहिलो पल्ट पुरा हुने छ
संविधान र नेताले गर्दा जनताको भात पाक्ने छ ।

नेता जलाए पनि जलाउनुहोस्
संविधान जलाए पनि जलाउनुहोस्
यस्तो चिसो बढ्यो यसपाली
ताप्नु पर्छ आगो छिटो जलाउनुहोस् ।

यत्रो वर्षसम्म जनताका सपना जलाएर आगो ताप्नेहरूले नै भनेका हुन्
के थाहा, यो पनि ढाँटेकै हुन् कि ! जलाउलान् कि नजलाउलान् ?!
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x