साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्यान्डसम पो रहेछ !

Nepal Telecom ad

चनमती नानीले मनमती नानिसँग भनिन्–
म कलेज जान बाटोमा हिँड्दै थिएँ
मेरो पछाडि केहि केटाहरू थिए
पछाडिबाट एउटाले जिब्रो पड्कायो
एकछिन पछि त्यसैले सिट्ठी बजायो
वास्तै नगरी हिँडेको त झन् नजिकै आयो
कानै नजिक आएर ‘आइ लभ यु’ नै भन्यो ।

मेरो पालो आफ्नो एक चप्पल हातमा लिएँ
त्यसको मुखभरी थुक्न आफ्नो मुखभरी थुक भरेँ
मेरो चप्पलले त्यसको मुखमा हान्छु
अनि त्यसको मुखमा पिचिक्क थुक्छु
भनेर पछाडि फरक्क फर्किएको त
आफ्नो चप्पल आफ्नै हातैमा रह्यो
आफ्नो थुक आफैंले घुटुक्क निलेँ
बज्या त कस्तो ह्यान्डसम पो रहेछ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x