साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरामात्र चर्को

Nepal Telecom ad

यता गर्छ छोरा कुरामात्र चर्को ।
उता खिन्न आमा नपाएर बर्को ।।

सधैं व्यस्त हुन्थें रमी सिर्जनामा ।
यहाँ पेट पाल्ने समस्या छ अर्को ।।

कहाँ पढ्छ मान्छे सबैका कहानी ।
कुनै चाख राख्ने, कुनै मान्छ झर्को ।।

छ यो राज्य अन्धो र लाचार मात्र ।
सधैं देश छाड्ने युवाको छ लर्को ।।

मिली बूँद पानी नदी बन्छ साँच्चै ।
कहाँसम्म पुग्ला र तानेर धर्को ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x