साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाडा कुकुर

Nepal Telecom ad

घरको नोकरले स(साना केटाकेटीहरुसँग बसी राजनीतिकर्मीहरुलाई सत्तोसराप गरेको सुनेर राजनीति प्रति आशक्त मालिकले नोकरलाई फूर्ति देखाउँनका लागि भन्यो– ‘ऐ नाथे, तलाई राजनीति भनेको के हो थाहा छ के ?’

‘किन नहुनु ? छ नि’– नोकरले सहज तरिकाले लिदै भन्यो मालिकका प्रश्नलाई ।

‘के हो ? ल भन् त’–मालिकले चुनौति खडा ग¥यो ।

‘छाडा छोडेको कुकुर’– नोकरले उत्तर दियो र प्रष्ट पार्दै थप्यो– ‘छाडा छोडेको कुकुर र राजनीतिमा केही फरक छैन । कुकुरले अग्लो ठाउँ देख्नासाथ खुट्टा उचालेर फोहर बनाउँछ, र राजनीतिले मानिसको खालि मन मस्तिष्क ।
जुरोपानी– ४, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x