साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोड जे जे पर्छ

Nepal Telecom ad

सपना नै देख्न छोड जे जे पर्छ बरु
देखे पनि हेर केहि नदेखे झैं अरु ।

आँखा देख्ने मान्छेहरू भनी भ्रम पाल्छौ
निराक्षरै गतिला छन् तिमी भन्दा बरु ।

सभ्यताको धाक पो खुब लाउँछौ क्यारे
तिमी भन्दा नसिक्ने नै सभ्य छन् हौ बरु ।

यस्ता मान्छे देखेपछि धक्कु मात्र सम्झ
त्यो भन्दा त सोझै मान्छे असल छन् बरु ।

ठूला कुरा कति सुन्नु सबै झुठा मात्र
भन्छ विवश तिमीभन्दा टोल राम्रो बरु ।
आँखिभुई– ८, सखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x