साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेर पो के भयो ?

Nepal Telecom ad

को हो सज्जन ? दुर्जनै चिनिसकें, चीनेर पो के भयो ?
न्यायन्याय चिनेर पक्ष ! झगडा, छीनेर पो के भयो ?
बैरी–दुश्मनका बिरुद्ध कविता, लेखेर पो के भयो ।
सत्यासत्य बिबेक ब्रम्हदिलले, देखेर पो के भयो ?

देशै दुश्मनले लिएर जनता, लुट्दा सदीयौं सह्यौं ।
शाहीकाल ढल्यो, ढलेन लुटको धब्बा, निसानी कयौं ।
भ्रस्टाचार र तस्करी बढिरहे, हत्या र हिंसा कति ?
सुन्दैनन्, किन लेखने ? दुखगरी, सर्कार नै बापति !!! ।।
नलाङ ७ बैरेनी , धादिङ ।
हाल अमेरिका , मेरिलेण्ड ।
२०७२।०१।०५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x