साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. कोठी
रसिलो ओठमुनि अवस्थित तिम्रो कोठी
देख्दा मक्ख परेँ तिम्रो कोठी,
म त भन्छु जन्मकै दाग होकि
फेशनको त्यो माग होकि,
केहो रहस्य तिम्रो कोठीको
तिम्रो सुमधुर मुस्कानले
मेरो मनमा तिम्रो नाम रोपेको,
रेडिमेड हो कि बजारमा खोपेको ?

२.मेकअप
मेकअप लायौँ तिमीले
क्या राम्री तिमी !
हेर्न तिमीलाई आए अप्सराका दूतहरू,
एकछिनमा पानी पर्यो
मेकअप तिम्रो जम्मै झर्यो,
देखेर तिमीलाई तर्से हाम्रै गाउँका भूतहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x