साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गो देउता बनाईन्छ

Nepal Telecom ad

मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ
ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ |

भन्दैछु म आज सबै खराबी त्यो मित्रताको
पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ |

हामीले युद्द जित्यौ भन्दै तक्माहरु भिर्छन् तर
लाखौँ चेली लुटिएको कथाहरु लुकाईन्छ |

जबदेखि सत्तामा नै तानाशाह हाबी हुन्छ
सरकारको बिरुद्दमा कलमहरु चलाइन्छ |

पिपाशु भैं किन बाँच्छौ भनन ए मान्छेहरु
सोच ! म्याद पुगेपछि \’मृत्यु\’ पत्र पठाइन्छ |

जहदा,नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x