साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाण हाने जस्तै

Nepal Telecom ad

अनुभूति पोख्दा यहाँ–
सागर बगे जस्तै
मसि सरे जस्तै
बग्दैछ, सर्दैछ जीवन
कथा बाँचे जस्तै
कला साँचे जस्तै ।।

परपिडकको गाथा यहाँ–
नहुँदा त केहि थिएन
हुँदाको तापले
जल्दैछ, मर्दैछ जीवन
बाण हाने जस्तै
बिष पिए जस्तै ।।

मनभित्र यहाँ –
जून भेटे जस्तै
दिन खुले जस्तै
जुट्दैछ, आत्मीय जीवन
दुख भुले जस्तै
सुख मिले जस्तै ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x