साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम भएछ मेरो

Nepal Telecom ad

गुलाफको फूल टिप्नु प्रेम वियोग रहेछ मेरो
असत्य भित्र सत्य खोज्नु भ्रम भएछ मेरो ।।

न आँधीहुरी भन्न सकें न बादल भन्न सकें
बोधा काँडेबार तोडेर मन उडी गएछ मेरो ।।

पत्थर त धन्य पत्थरै हो यही थाहा भयो
कङ्कालले सम्पूर्ण पीर व्यथा सहेछ मेरो ।।

नचाहनेलाई अजम्बरी दाइजो दिइ दिन्थे
तिम्रो लागि सुकेको हातखुट्टा तय छ मेरो ।।

मैल शिर पूजा गरेर तिमीलाई दिन सक्तिन
भेडे स्वरमा गाउँछु सुरिलो लय छ मेरो ।।

चाहन्छु मध्य रातमा पनि भूतको फिल्म हेरूँ
आत्मा सन्तुष्टि हँुदा एदाकदा भय छ मेरो ।।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x