साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली पो रै’छन्

Nepal Telecom ad

नक्कली पो रै’छन् सबै, भवसागर तार्नेहरू !
नक्कली पो रै’छन् सबै नेपालीलाई मार्नेहरू !

मिलिजुली बस्न पनि, छिमेकी नै हुनुपर्ने स
कुरा साह्रै मिलाउँछन्, पिल्लर पर सार्नेहरू !

बहादुरको वीरता भो, पुस्तकभरी इतिहास
नेपालका भविष्य हुन्, पढाइमा हार्नेहरू !

मृत्युदण्ड हटेपछि , मार्ने पेशा फस्टाएछ
कति खुशी भएका छन्, हाँस्दै आँसु झार्नेहरू !

सक्कलीले बचाएर, झनै दुखी पार्या थियो
नक्कली पो रै’छन् सबै, धन्य मुक्त पार्नेहरू !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x