साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अच्छा–लेकिन लाहुरजस्तो

Nepal Telecom ad

पाईंदैन मान्छे अब कुकुरजस्तो !
पाईंदैन जोडी अब ढुकुरजस्तो ।

मगजमैं ढ्याङ्ग्रो ठोक्छ जिन्दगीले,
पाईंदैन मनमा बज्ने नुपुरजस्तो ।

जताततै फोहोर नै फोहोर छ
पाईंदैन घरधनी सुँगुरजस्तो ।

मान्छेपिच्छे टाँस्नुपर्ने रै’छ माया
पाईंदैन उडिजाने कपुरजस्तो ।

नेपालीले हत्तेगरी पुग्या ठाउँ
पाईंदैन ’अच्छा–लेकिन’ लाहुरजस्तो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x