साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुन्छे भाखाको पिन्चे गीत

Nepal Telecom ad

नाईं, मलाई त्यही मन्त्रालय चाहिन्छ
त्यहाँ मीठोमीठो खान पाइन्छ
विदेश पनि गईन्छ, नेता पनि भइन्छ
सलाम खाइन्छ, सम्मान पनि पाइन्छ
नाईं, मलाई त्यही मन्त्रालय चाहिन्छ ।

दिने भए त्यही मन्त्रालय देउ
नदिने भए तोरीको फूल देख्लाउ
म पनि खान्छु, तिमी पनि खाउ
जसरी पनि त्यही मन्त्रालय देउ
बारबार सांसद कहाँ भइन्छ ?
नाईं, मलाई त्यही मन्त्रालय चाहिन्छ ।

श्रीमतीको मुहार हसाउनु छ
ससुरालीको सपना साकार बनाउनु छ
सालासाली आश गरेर बस्या छन्
कार्यकर्ताले मुख मिठ्याउन थाल्या छन्
अरु कुरा जान्दिन, त्यो मन्त्रालय छाड्दिन
दिन्न भन्न कहाँ पाइन्छ ?
नाई, मलाई त्यही मन्त्रालय चाहिन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x