साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए कता ??

Nepal Telecom ad

(सन्दर्भ एकता दिवस) height=

ए कता ?
कता हो कता ??
अब यता ! {{read_more}}
कहिले होली वाइन खाएर बेपत्ता
कहिले वाइडबडीमा चढेर लापत्ता
निर्मलाले न्याय माग्दा
सरकार जस्तो लुसुक्क कता ?
देश भ्रष्टाचार, कमिसनमा डुब्दा पनि
कुम्भकर्ण जस्तो भुसुक्क कता ?
आज २७ गते के हो छैन पता ?
राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो
भन्न नसक्ने तिम्रो कस्तो बौदिकता
जता जता हरियो घाँस कुद्ने उता उता
यो तिम्रो कस्तो नैतिकता
घुस खान्या र खुवाउने देशको शत्रु हुन्
भन्या बुढाले भनेर हो कि यो रिक्तता ?
हैने भने आजको दिन किन दिक्तता !!
ए कता ?
कता हो कता
यो हाम्रो साझा फूलबारी हो
हामी बिभिन्न फूलका एउटै माला
अब यता आउ यता ।

दाङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x