साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना 

Nepal Telecom ad

कस्तो आफूले आफैलाई नचिने जस्तो,  height=
यो प्रतिबिम्ब ! {{read_more}}
आफैले आफैलाई खोज्दै हेर्ने साहस, 
हेर्ने त्यो आफ्नो  अनुहार
कहीं त्यो दुस्साहस पो भयो कि 
ऐना अघि आफ्नो प्रतिबिम्ब 
कस्तो आफूले आफैलाई झट्का दिनेगरि 
त्यो कसको अनुहार देखियो 
कस्तो मसंगै अति अप्रत्याशित, 
मेरो अनुहार 
मलाई नै अर्धविराम राखेर 
मैले आफैले नचिनेको मेरो आफ्नो अनुहार 
यो ऐनामा, यो ऐनाले 
मैले आफुलाई हेर्ने र खोज्ने गर्ने रहरमा 
एउटा अपरिचित अनि संयोग भरिको 
अनौठो प्रतिबिम्ब 
मलाई, म भनेर देखायो ! 

बर्गेन, नर्वे
११ जनवरी २०१९

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x