साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोल्टे फेर्दा अँध्यारो भित्तो

Nepal Telecom ad

जोवनका उपलब्धि सबै
परिवारलाई सुम्पें
पसिना र रगत प्रत्येक पल
तिनैलाई खर्चें
जब परे मेरा छाला चाउरी
घरकी बुढीको मुख पनि न्याउली
सन्तानहरूको त खिसीट्युरी र
झिँ झिँ झर्को र फर्को
एकमुठी खान नि व्यथा छ चर्को
ओखतिको त कुरै छैन
पानी बेलामा पाए हुन्थ्यो
यसरी बाँच्नु भन्दा छिट्टै
जान पाए हुन्थ्यो
बुढेसकालमा छैन कोही सहारा
एकाितर झोली छाम्छु रित्तो
कोल्टे फेर्छु पाउँँछु अँध्यारो भित्तो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x