साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाएछस् गाँजा भन्नुहुन्छ

Nepal Telecom ad

भन्न त दिलभित्रको राजा भन्नुहुन्छ
छेउमै आइ बसेँ भने जाजा भन्नुहुन्छ ।

बेला घडी सु–लगनको ख्यालै नगरेर
डोली पञ्चे नौमाती बाजा भन्नुहुन्छ ।

चौरासी ब्यान्जनले नै भोक मेटाउँदा नि
कहिले बासी कहिले ताजा भन्नुहुन्छ ।

नबोले नि सुख छैन बोल्नै पर्छ भन्ने
अली बोल्दा खाएछस् गाँजा भन्नुहुन्छ ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट
हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x