साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तपाइँले बोलाउनु भयो आएँ भलाकुसारी गरेँ मिठो मिठो खाएँ फर्कंदा बाटोमा ठेस लाग्यो मलाई अनि बल्ल षडयन्त्र रहेछ भन्ने चाल पाएँ ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
विमानस्थलको आकाशमा एउटा चरो
हवाईजहाजसँग ठोक्किएर तल झर्‍यो
चालक दलमा धैर्यता कायम भयो, तर
नेताले सोचे प्रजातन्त्र अब खतरामा पर्‍यो ।

२.
यो तरल वस्तु होइन देखिँदैन, फेटिँदैन
लिनादिनाको कुरा केही लेखिँदैन, समेटिँदैन
भ्रष्टाचारीहरू सबै अट्टालीमा बसेका छन्
भुइँतलामा कुनै प्रमाणनै भेटिँदैन ।

३.
तपाइँले बोलाउनु भयो आएँ
भलाकुसारी गरेँ मिठो मिठो खाएँ
फर्कंदा बाटोमा ठेस लाग्यो मलाई
अनि बल्ल षडयन्त्र रहेछ भन्ने चाल पाएँ ।

०००
पोखरा-१०, हाल-संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x