साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मान्छे जत्ति नै बैगुनी होस् अलिकति गुन निस्कन्छ पिउनु हुँदैन समुद्रको पानी त्यसैबाट नुन निस्कन्छ रेटिदा रेटिदै समाएको हुँ जिन्दगीको सुर ताल मैले जसरी रेटेपछि सारङ्गीबाट पनि मीठो धुन निस्कन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
स्वयं लेखिएका दस्तावेज मुखले मेटेर मेटिन्छ र
अविश्वासले जमेको मन कुनै मदानीले फेटिन्छ र
सम्बन्ध सबै मुल्तवी राखी बाटो छेक्दैछ वर्तमान
रहरहरूको बैशाखी टेकेर गन्तव्य कहाँ भेटिन्छ र ।

२.
मान्छे जत्ति नै बैगुनी होस् अलिकति गुन निस्कन्छ
पिउनु हुँदैन समुद्रको पानी त्यसैबाट नुन निस्कन्छ
रेटिदा रेटिदै समाएको हुँ जिन्दगीको सुर ताल मैले
जसरी रेटेपछि सारङ्गीबाट पनि मीठो धुन निस्कन्छ ।

३.
मानका लागि नै किन नहोस् मान्यजनलाई सोध्नू
सोधेर घटिन्न वन पाखा र आफ्नै वतनलाई सोध्नू
मन हो सच्चा न्यायाधीश भन्दै बाबाले भन्नुहुन्थ्यो
निणर्य गर्नुपहिले एकपटक आफ्नै मनलाई सोध्नू ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x