साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन दनकादेश

दे नदे नाटकबाजी नवतारको रजाईँ, पावन पवनको परिवेश परिस्थिति फर्काई।

Nepal Telecom ad

पी पी कोइराला :

दनकादेश-१
ल ! लवस्तरो, लठुवा लडाईँमात्र लगा,
वतनको वास्ता वरपर वकल्न नलगा ।
शंकाष्पद शहरमा सशक्तीकरण जगा,
सकस ,सन्त्रास सज्जनको सजाय सधाई भगा।

दनकादेश-२
कति कन्याउँछस् कस्कस्लाई करौंती काँडा ?,
खुकुरीले खोजेको खुनको खोलो डाँडाकाँडा ?।
गरज गवाँरको गम गरे गहकिलो भाँडा,
घरघरमा घमाइलो घाम घुमाएर आछाडा ।

दनकादेश-३
देशका दलालहरुबाट दाईँ धुर्त्याईँ !,
धतुरेलाई धरपकड ,धारे र सफाई।
नदे नदे नाटकबाजी नवतारको रजाईँ,
पावन पवनको परिवेश परिस्थिति फर्काई।

०००
धरान-१३
२०८१/१०/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x