साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

नयाँ नाराले छकाउँछन् प्रत्येक चुनावमा स्वार्थमा सत्ता किनमेल गरेर यस्तो भो ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

१.
भनेकै हो नि ओठे भक्तिले देश बन्दैन
अर्काको कमजोरी गन्तीले देश बन्दैन
देश बनाउन अब युवालाई नेतृत्व देऊ
उही पुरानै चलन चल्तीले देश बन्दैन ।

२.
माथि बस्नेले जालझेल गरेर यस्तो भो
काला बजारीसँग हेलमेल गरेर यस्तो भो
नयाँ नाराले छकाउँछन् प्रत्येक चुनावमा
स्वार्थमा सत्ता किनमेल गरेर यस्तो भो ।

३.
संसदमा अध्यादेशको कुरा हुन्छ
संवादमा संमृद्ध देशको कुरा हुन्छ
जनजीवन असजिलो भो कमरेड
शहीदको सपना कहिले पुरा हुन्छ ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x