साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

यो स्वार्थी, इखालु, विखालु र मतलबी दुनियाँमा, अरुको हारमा मनमनै ताली बजाउने धेरै हुन्छन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
रित्तो खोपडी उधिनेर हरपल खोतल्छु
मनभित्रका दुषित ती भाव ओकल्छु
आधा गाग्री पानीजस्तै यसो छचल्किई,
बाङ्गाटिङ्गा शब्दहरु लेखी टोपल्छु ।

२.
साक्षी किनाराका भएको छु इमान गुमाएर
साँच्चै कर्महारा भएको छु स्वाभिमान गुमाएर
अँधेरीमा बुई चढी उज्यालोमा चम्कियो अर्कै,
बिहानीको तारा झैँ भएको छु शान गुमाएर ।

३.
कालो मनभरी खुसियाली सजाउने धेरै हुन्छन्
आफ्नो काममा अरुलाई कजाउने धेरै हुन्छन्
यो स्वार्थी, इखालु, विखालु र मतलबी दुनियाँमा,
अरुको हारमा मनमनै ताली बजाउने धेरै हुन्छन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x