Tag: एम्. पी. कियरलेस
मसँग निहुँ खोज्न हजुर आउनुभो
एम् .पी. कियरलेस : नभनी नहुने भए भन्थेँ म पनि लायकको कुरा भए सम्झन्थेँ म पनि
पुरा पढ्नुहाेस्जसलाई बचाउँछस् उही मार्न खोज्छ
एम् .पी . कियरलेस : त्यो पनि त्यस्तै रैछ, यो पनि झुठो लागोस् पुरानै दुनियाँ पनि
पुरा पढ्नुहाेस्कुरै सकियाे
एम्.पी. कियरलेस : कुरा गर्यो कुरै सकियो । जन्मेको मर्यो कुरै सकियो । दुनियाँ धकेल्छ बजारतिर
पुरा पढ्नुहाेस्यहाँ भगवान बस्दछ
एम् .पी .कियरलेस : भगवानमाथि प्रश्न उठाउने को हो ? अहं ब्रह्मास्मि तत्त्वमसि भनिरहँदा हुँदैन र
पुरा पढ्नुहाेस्क्या मज्जा !
एम्.पी. कियरलेस आफैले आफैलाई समेटूँ, क्या मज्जा । आफैमा म, तिमीलाई देखूँ , क्या मज्जा ।
पुरा पढ्नुहाेस्दुख्ने को हो भन् त ?
एम.पी. कियरलेस : अहिलेसम्म केही बुझियो भन् त ? यस्तै हुन्छ ? यहि जिन्दगी हो भन्
पुरा पढ्नुहाेस्कुर्दाकुर्दै उज्यालो सकियो
एम्.पी. ‘कियरलेस’ : को गयो ? समय कस्को सकियो ए जानै पर्ने वाला गयो, सकियो ।
पुरा पढ्नुहाेस्




























