साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसलाई बचाउँछस् उही मार्न खोज्छ

उस्ले रातो डायरीमा लेखेको साँचो हुन्छ यत्ति बुझ्दैनौ ? तिम्रो बुद्धिमा घाम चाँडो लागोस्

Nepal Telecom ad

एम् .पी . कियरलेस :

त्यो पनि त्यस्तै रैछ, यो पनि झुठो लागोस्
पुरानै दुनियाँ पनि नौलो नौलो लागोस्

आफै त त्यस्ता छौ, के दिन सक्लाउ ?
बस कहिलेकाहिँ मैले भनेको लागोस्

अब हिसाब बुझाएर मात्रै फर्किन्छु
मलाई पनि हिसाब बराबर भयो लागोस् ।

रुपैयाँले त जहर पनि पाइन्न अचेल
मलाई पनि ठुलै रिण उधारो लागोस्

गुलियोमा बिकिसके तिम्रा पनि कान
अब तिम्रो मनलाई पनि अप्ठ्यारो लागोस्

सायद अब म फर्किदिन्न पनि हुँला
मलाई फेरि फेरि पनि यस्तो लागोस्

उस्ले रातो डायरीमा लेखेको साँचो हुन्छ
यत्ति बुझ्दैनौ ? तिम्रो बुद्धिमा घाम चाँडो लागोस्

जसलाई बचाउँछस् उही मार्न खोज्छ
एमपी तेरो पछाडि किन ? को लागोस् ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x