साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दरता र सन्ताप

त्यहाँ मौनताको अद्वितीय आवाज छ वृक्षहरू पुष्प झैं उभिएको क्षण अनि जब म तिम्रा नयनतिर दृष्टि लगाउँछु अझ कति धेरै बोलौं बोलौं हुन्छ !

Nepal Telecom ad

अनु. डा.गोविन्दराज भट्टराई

एउटा एकान्तिक र विरानो लाग्ने दूरभूमिमा
कुनै मध्यरातको विशेष क्षणमा
अथवा दिन र रातको दोसाँधमा
थकित पुष्पहरूले हेरिरहेको बेला
पन्छीहरूको माला
घर फर्किरहेका अनि
सन्ध्याले आफ्नो रङ्ग
देखाउन थालेको बेला
चन्द्र-ज्योतिले जल-सतह चुमिरहेको
टाढा कतै, अतीव सुन्दर वर्षाको झल्को
त्यहाँ मौनताको अद्वितीय आवाज छ
वृक्षहरू पुष्प झैं उभिएको क्षण
अनि जब म तिम्रा नयनतिर दृष्टि लगाउँछु
अझ कति धेरै बोलौं बोलौं हुन्छ !

०००
पाकिस्तान

(डा. नैला हिना वर्ल्ड प्रेस, पाकिस्तानमा कार्यरत इन्जिनियर । दशकको उत्कृष्ट कविको रूपमा चिनिएकी स्रष्टाको यो कविता ‘श्याडोज अव द सन’ सङ्ग्रहबाट साभार । स्ट्यान्ले बार्किनद्वारा सम्पादित पोइन्ट एडिशन्ज ७६६ । – अनु.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x