साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सौरभ सागर, अकुसी माईला, असि जस्ता उपनामले हास्यव्यङ्ग्य सिर्जना गर्दै आउनु भएका अशोककुमार शिवा फुङ्लिङ, ताप्लेजुङमा २०२० श्रावण २६ गते जन्मिनु भएको हो । पिता लक्ष्मीकान्त र माता जानुकादेवीका सुपुत्र शिवा बैङ्किङ सेवाबाट निवृत हुनुहुन्छ र अहिले काठमाडौंबासी हुनुहुन्छ । वाल्यकालदेखि लेखनमा रुचि भए पनि पहिलो प्रकाशित व्यङ्ग्य कविता ‘खनपुरे विकास’ (२०५५) हो । उहाँको ‘घोक्रेठ्याक व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७१) प्रकाशित भएको छ र फित्कौली डटकममा नियमित लेख्दै आउनु भएको छ ।
दसैं डेंगु, सरकार र आयल निगम

दसैं डेंगु, सरकार र आयल निगम

नेपाली मात्रको महानचाड बडादसैँंको आउन लागेसँगै देशमा डेंगुको महामारी सुरुवात भयो । डेंगुले धेरै नेपाली घरहरूमा

पुरा पढ्नुहाेस्
मुसा

मुसा

मुसाको अर्थ अन्न खाने, कपडा तथा अन्य तारजन्य कुराहरू काट्ने सानो जन्तु भन्ने बुझिन्छ । मुसाहरू

पुरा पढ्नुहाेस्
भेलु र भेलु प्रवृति

भेलु र भेलु प्रवृति

प्युठानका मीनबहादुर मगर हिजोआज भेलु बाजे भनेर भाइरल भएका छन् । भेलु भाइरल हुनु पूर्व प्युठानको

पुरा पढ्नुहाेस्
जमाना गएको रहेनछ

जमाना गएको रहेनछ

बिरामी परेर आराम गरेर बसिरहेको बेला मेरो मेसेन्जरमा भुईंतलामा बस्ने माईलीको कल आयो । उठाउन अल्छी

पुरा पढ्नुहाेस्
प्वालको समीक्षा

प्वालको समीक्षा

जेसुकै जुनसुकै कामहरू गर्दा होस, गरिएको होस् वा भविष्यमा गरिने योजना होस् तिनमा जताततै देखिने नदेखिने

पुरा पढ्नुहाेस्
मेरो बेलायती कोट

मेरो बेलायती कोट

भाइ कोट खोई ? ल्याएनौ त अझै । भाई केही बोलेन मलाई हेरी मात्रै रह्यो ।

पुरा पढ्नुहाेस्
भान्साको कोलाहल

भान्साको कोलाहल

आज एकाबिहानैदेखि झरी परेकोले ओछ्यान छोडेर उठ्न केही ढिला भयो । बिस्तारै उठेर हल्का तातोपानी पिउनु

पुरा पढ्नुहाेस्
ऐनाको मान्छे 

ऐनाको मान्छे 

कहिलेकाहिं कसैलाई यसो जिस्कायो भने आफ्नो अनुहार कहिले ऐनामा हेरेका छ ? भन्थे र आफू पनि

पुरा पढ्नुहाेस्
स्वार्थी फिरन्ते (Selfish Mobile)

स्वार्थी फिरन्ते (Selfish Mobile)

सबै कुराको समय हुँदो रहेछ । वाल्यकाल आमाको काखमा खेल्दाखेल्दै कतिखेर तन्नेरी भइयो थाहै पाइएन ।

पुरा पढ्नुहाेस्
चड्कन 

चड्कन 

देशको विकास गर्लान्, जनताका पिरमार्काको हेरचाह गर्लान् अनि दिन दुःखीको सहारा बन्लान् भन्ने आसाले जनताले नेता

पुरा पढ्नुहाेस्