साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
अचम्म छ

अचम्म छ

अचम्म छ मानिसको जति ठुलो घर हुन्छअशान्त झैँ देखिन्छ ऊ भित्र धेरै डर हुन्छ । मान्छेमाथि

पुरा पढ्नुहाेस्
अपहेलना

अपहेलना

सोझो, शान्त, इमानदार किन हो लाइन्छ पाखा छिटोसोही व्यक्ति हुने रहेछ खतरा जो बोल्छ बोली मिठो

पुरा पढ्नुहाेस्
पार्थक्य

पार्थक्य

कालो कोठी वदनतिरको थप्छ शोभा खुलेरझुक्दै गर्छन् नमन सजिलै धान बाला झुलेर ।देख्छौं हामी प्रमुदित शशी

पुरा पढ्नुहाेस्
निको छैन चाला

निको छैन चाला

लगाएछ मोसो, थियो फूलमाला । समाधान खोज्छन् लगाएर ताला ।। न गाई न जात्रा त्यसै अस्तव्यस्त

पुरा पढ्नुहाेस्
भर्छ नेता भुँडी

भर्छ नेता भुँडी

अन्नको भूमिका प्रस्ट भो भोकमा वेदको मर्म को बुझ्छ खै झोकमा । प्रश्न गर्छौ तिमी अस्मितामाथि

पुरा पढ्नुहाेस्
झटारो

झटारो

नेताहरू ज्युँदा सालिक हामी खरीगाँठेत्यै भएर छिमेकीले देशै लान आँटेसबै रोग निको हुने दिल्ली धाएपछिआमा बुबा

पुरा पढ्नुहाेस्
पाँडे पजनी

पाँडे पजनी

‘पाँडेको पजनी’ उखान छ यहाँ गाली कि व्यङ्ग्यार्थ होयो मेरो थरसाथ मिल्छ यसको सन्दर्भ बेग्लै थियो

पुरा पढ्नुहाेस्
तिमी मात्र गोटी !

तिमी मात्र गोटी !

धकेल्ने छ अर्को तिमी मात्र गोटी !नबालेर आगो कहाँ पाक्छ रोटी ? बनी सर्वहारा ठुलो एक

पुरा पढ्नुहाेस्
चिल, चल्ला र पोथी

चिल, चल्ला र पोथी

सबै तर्सिए देवता, भूमि, खोलाचिसो पश्चिमी वायु आएर होला ।डराउन्न पन्छी सुसाएर सल्लासुतेको छ पोथी कराए

पुरा पढ्नुहाेस्
भएछ भूल कुन्नि

भएछ भूल कुन्नि

भएछ भूल कुन्नि के छ देश आज मारमाफुलेछ पुष्प बोटमा उठेछ क्रोध झारमा । छ स्वाभिमान

पुरा पढ्नुहाेस्