साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
चिल,चल्ला र पोथी

चिल,चल्ला र पोथी

सबै तर्सिए देवता, भूमि,खोलाचिसो पश्चिमी वायु आएर होला ।डराउन्न पन्छी सुसाएर सल्लासुतेको छ पोथी कराए नि

पुरा पढ्नुहाेस्
नेपाल आमाप्रति

नेपाल आमाप्रति

मेरो यो मनभित्र एक जननी अर्को छ नेपाल योयी आँखा द्वयमा हिमालयसँगै होस् शैल सञ्जाल यो

पुरा पढ्नुहाेस्
मन्जुरी रहेछ ?

मन्जुरी रहेछ ?

लाग्दै छ जिन्दगानी आँधी हुरी रहेछठान्थेकक समीपमै छौकक धेरै दुरी रहेछ । मान्छे छ छद्मभेषी, स्वार्थी,

पुरा पढ्नुहाेस्
कस्तो कस्तो….

कस्तो कस्तो….

न डोरी न धागो न त्यो केशजस्तोन धक्का न मुक्का न भो ठेसजस्तो तिमी छद्मभेषी गरूँ

पुरा पढ्नुहाेस्
शहीदको धोको पुरा हुन्छ र ?

शहीदको धोको पुरा हुन्छ र ?

फाँसी चढ्न र लड्न तत्पर भई पारेर ठाडो शिरप्राणोत्सर्ग गरे हिजो मुलुकको उत्थानका खातिर ।सत्तासीन हुने

पुरा पढ्नुहाेस्
बिजुलीको बैँस

बिजुलीको बैँस

भन्छन् दोस्रो जलमय धरा विश्वमा देश हाम्रोऔँसीको झैँ तिमिर छ सधैँ लाग्छ धेरै नराम्रो ।सुत्दा उठ्दा

पुरा पढ्नुहाेस्
उत्तरआधुनिक महाभारत

उत्तरआधुनिक महाभारत

महाभारतमा–द्रोपदीको शरीर ढाक्ने लुगा थियोर त गरे दुस्शासनले चीर हरणको प्रयासर देखाए कृष्णले जादुवी शक्तिअनि जोगियो

पुरा पढ्नुहाेस्
ज्यानमारा

ज्यानमारा

किराले सोच्दछन् होला कि बेली ज्यानमारा छन्परेवा शान्ति चाहन्थ्यो गुलेली ज्यानमारा छन् । बुबा आमा घरै

पुरा पढ्नुहाेस्
समस्या समाधान गर्छौ ?

समस्या समाधान गर्छौ ?

कमाई करोडौं सुको दान गर्छौभुली बाबुआमा बडो शान गर्छौ । अनौठो छ तिम्रो कहानी र बानीगरी

पुरा पढ्नुहाेस्
एकता : ए–कता ?

एकता : ए–कता ?

बोरामा जसरी अडिन्छ बलले तोरी मिली साथमासानो प्वाल भए सकिन्छ सजिलै खस्दै गई अन्तमा ।ढुङ्गा एक

पुरा पढ्नुहाेस्