साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
तिहार हो कि हार हो

तिहार हो कि हार हो

नरङ्गिने तिहारमा निधार हो कि धार होअचम्म लाग्छ दैव यो तिहार हो कि हार हो ।

पुरा पढ्नुहाेस्
नाकाबन्दी भएकै छैन

नाकाबन्दी भएकै छैन

हुन त नुन, सुन र मनसुनमा पनिहामी छिमेकीकै भर पर्छौंसुनिन्छ, नाकाबन्दी छ रे (अघोषित रूपमा)सरकारबाट त

पुरा पढ्नुहाेस्
तिमी छद्मभेषी

तिमी छद्मभेषी

न डोरी न धागो न त्यो केशजस्तोन धक्का न मुक्का न भो ठेसजस्तो । तिमी छद्मभेषी

पुरा पढ्नुहाेस्
यता तेल आयो, उता ग्यास…

यता तेल आयो, उता ग्यास…

गुमाएन अस्तित्त्व झाडीहरूलेकतै तेल पाएन गाडीहरूले । गुनासो गरेछन् लुगा बिक्छ छोटोलजाई पछ्यौरा र साडीहरूले ।

पुरा पढ्नुहाेस्
पैसा असुल्न थाल

पैसा असुल्न थाल

संसार डुल्न थाले ।कर्तव्य भुल्न थाले ।। बेची इमान आफ्नो ।पैसा बटुल्न थाले ।। भो नाम

पुरा पढ्नुहाेस्
उता बुबाले

उता बुबाले

डेरी म कुर्छु गाई पाल्छन् उता बुबालेरायो म किन्छु लौका फाल्छन् उता बुबाले । छोरो लुगा

पुरा पढ्नुहाेस्
बस्छ जो स्याल भै

बस्छ जो स्याल भै

बस्छ जो स्याल भै बाघको खोलमाखोज्छ चोक्टा उही पौडिई झोलमा । देशको अस्मिता आँच पुग्ने कुराप्रस्ट

पुरा पढ्नुहाेस्
बोल्छ दिल्ली

बोल्छ दिल्ली

कौवा कराउँछ यहाँ जब बोल्छ दिल्ली ।नेता डराउँछ यहाँ जब बोल्छ दिल्ली ।। गर्छन् पछाडि सब

पुरा पढ्नुहाेस्
ठोसेर आगो पनि बाल्नु पर्छ

ठोसेर आगो पनि बाल्नु पर्छ

ठोसेर आगो पनि बाल्नु पर्छ गाडी भए इन्धन हाल्नु पर्छ । भेटिन्न चोखो बहुमूल्य रत्न हो

पुरा पढ्नुहाेस्
अज्ञान

अज्ञान

ज्ञानी बुझ्दछ सत्य के गलत के झन् दूरदर्शी बनीअज्ञानी रनभुल्ल पर्छ उसकै देखेर छाया पनि ।झुक्ने

पुरा पढ्नुहाेस्