साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
स्खलन

स्खलन

हाम्रा मौलिक लोकगीत अबको पुस्ता नसुन्ने भयोसारङ्गी, किन मौन छस् र मुरलीको लाग्छ सातो गयो ।बज्दैनन्

पुरा पढ्नुहाेस्
मुसाले लखेटेर भागे बिराला

मुसाले लखेटेर भागे बिराला

कुनै ताक्छ गोली कुनै रोप्छ भालाकठै ! देश मेरो कतातर्फ जाला । नयाँ बन्छ नेपाल भन्थे

पुरा पढ्नुहाेस्
बोली र गोली दुबै

बोली र गोली दुबै

आफ्नो दोष लुकाउने तर सधैकक आदर्श छाट्ने जनहुन्छन् बाहिर मात्र सुग्घर सधैकक कालो छ भित्री मन

पुरा पढ्नुहाेस्
पुरानै मनोवृत्ति

पुरानै मनोवृत्ति

भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिनत्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को

पुरा पढ्नुहाेस्
योग्यता भो धराप

योग्यता भो धराप

‘हाम्रा’ हुन्छन् सफल किन हो योग्य खेदिन्छ, डर्छबत्ती आफ्नो वरपर भए मात्र आलोक छर्छ ।नातागोता, भनसुन

पुरा पढ्नुहाेस्
सत्ता मोह

सत्ता मोह

आफ्नो माग र भाग खातिर निकै आक्रोश पोखे पनिभन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी

पुरा पढ्नुहाेस्
हुने भो वितण्डा

हुने भो वितण्डा

कतै चल्छ गोली कतै चल्छ डन्डादुखेको छ माटो झुकेको छ झन्डा । सिमाना मिचेमा सबै मौन

पुरा पढ्नुहाेस्
धोई गधा कहाँ पो बन्थ्यो…

धोई गधा कहाँ पो बन्थ्यो…

झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइधोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई । यो विश्वबाट हिंसा गर्दै

पुरा पढ्नुहाेस्
मान्छे विवेकी अरे !

मान्छे विवेकी अरे !

खुट्टा तान्न सिपालु मानिस मिठो बोलेर झुक्याउँछ छिर्के हान्छ, पछार्छ रूप बदली आएर सम्झाउँछ ।अर्ती सुन्न

पुरा पढ्नुहाेस्
विनाशकाले विपरीत बुद्धि

विनाशकाले विपरीत बुद्धि

आएर गै हाल्छ तुरुन्त मौकासङ्घर्ष झुन्डीकन गर्छ लौका ।अभ्यासले जो पनि पोख्त हुन्छ इच्छा भए ’चन्द्र’

पुरा पढ्नुहाेस्