मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
मान्छे छ यो बैगुनी
एक्लो बन्न प्रयास गर्छु तर यो छाया म झैँ सर्दछऐनाले प्रतिबिम्ब आकृति भए जस्तै दिने गर्दछ
पुरा पढ्नुहाेस्मनोवृत्ति
भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिनत्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को
पुरा पढ्नुहाेस्योग्यता भो धराप
’हाम्रा’ हुन्छन् सफल किन हो योग्य खेदिन्छ, डर्छबत्ती आफ्नो वरपर भए मात्र आलोक छर्छ ।नातागोता, भनसुन
पुरा पढ्नुहाेस्भिखारी र नेता
सधैं हात थाप्छन् भिखारी र नेतानपाए सराप्छन् भिखारी र नेता । दुवैका उही माग, साझा छ
पुरा पढ्नुहाेस्ठुलै बन्छु ठानी
छिरेँ राजधानी ठुलै बन्छु ठानी बसे गाउँमा जो तिनै भाग्यमानी । कतै छन् बिलौना कतै अट्टहास
पुरा पढ्नुहाेस्काउछो
नेता ’बाँदर’ झैं भर्याङ जनता, सत्ता उपल्लो तलाचढ्दै स्वाद लिई रमाउन सिके, ठग्ने अनौठो कला ।साँचो
पुरा पढ्नुहाेस्गाह्रो रहेछ
झुकी धानझैं फल्न गाह्रो रहेछ हुरीमा टुकी बल्न गाह्रो रहेछ । जहाँ हुन्छ सामन्तको बोलबाला त्यहाँ
पुरा पढ्नुहाेस्तितो सत्य
ज्ञानी गौतम बुद्ध आज सबका आफ्ना भए ज्ञानले झुक्छन् सज्जन सामु जो पनि सधैं श्रद्धा र
पुरा पढ्नुहाेस्यो देश मेरो भनूँ
भत्कायो घर बस्दछौँ सडकमा आकाश छानो भयो हाम्रा लागि विशाल देश किन हो अत्यन्त सानो भयो
पुरा पढ्नुहाेस्तितो सत्य
ज्ञानी गौतम बुद्ध आज सबका आफ्ना भए ज्ञानले झुक्छन् सज्जन सामु जो पनि सधैं श्रद्धा र
पुरा पढ्नुहाेस्

basudev pandeya
























