साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलै बन्छु ठानी

Nepal Telecom ad

छिरेँ राजधानी ठुलै बन्छु ठानी
बसे गाउँमा जो तिनै भाग्यमानी ।

कतै छन् बिलौना कतै अट्टहास
सबैको कहाँ हुन्छ एकै कहानी ।

सिकारूहरूमा बढी जोश हुन्छ
’नयाँमा बढी धस्छ जोगी खरानी ।’

कुरा बुझ्न सक्छन् विवेकीहरूले
ठुलो हुन्छ गल्ती भए अल्पज्ञानी ।

उधारो र धारो बढी चल्छ आमा
म प्यासी सधैँको नपाएर पानी ।

न आधार राम्रो न पैसा न शान्ति
कहाँसम्म पुग्ला र यो जिन्दगानी ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x